जलविद्युत क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि व्यवसायजन्य सुरुक्षा तथा स्वास्थ्यसम्बन्धी तालिम

मेवा डेभलपर्सले प्रवद्र्धन गरेको मेवा डेभलपर्सले जलविद्युत क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि मिति २०७९, जेष्ठ २९ ३१ गतेसम्म तीनदिने व्यवसायजन्य सुरुक्षा तथा स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न गरेको छ ।