लक्षित समूहबीच छलफल कार्यक्रम (FGD)

मध्य मेवा जलविद्युत आयोजनाले आयोजना प्रभावित मिक्वाखोला गाउँपालिकाका महिलाहरुलाई लक्षित गरी मिति २०७८ पौष ८ गते एक छलफल कार्यक्रमको आयोजना गर्‍यो । सो कार्यक्रमले आयोजना प्रभावित महिलाहरुको सशक्तिकरण र साझा स्वास्थ्यका सवालहरुलाई विशेष रुपमा समेटेको थियो ।