घट्टेखोला लघु जलविद्युत आयोजना निर्माण सम्पन्न

मेवा डेभलपर्स लिमिटेडद्वारा प्रवद्धन गरिएको मध्य मेवा जलविद्युत आयोजनाले मिक्वाखोला–५ पापुङमा अवस्थित घट्टेखोला लघु जलविद्युत आयोजना, किलिंगलाई सहयोग गरेकोमा, सो आयोजना सम्पन्न भएको उपलक्ष्यमा मिति २०७८ कार्तिक २६ गते उद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो ।