“शुद्ध तथा सुरक्षित खानेपानी” सम्बन्धी १ दिने छलफल कार्यक्रम सम्पन्न

मध्य मेवा जलविद्युत आयोजनाको साईटमा दमक खानेपानी आयोजनासँगको सहकार्यमा मिति २०७९, माघ १८ गते “शुद्ध तथा सुरक्षित खानेपानी” सम्बन्धी १ दिने छलफल कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा स्थानीय समूदाय, आयोजनाका डेभलपर्स, कन्ट्रयाक्टार तथा सव-कन्ट्रयाक्टारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।