Middle Mewa HPP
लक्षित समूहबीच छलफल कार्यक्रम (FGD)
मध्य मेवा जलविद्युत आयोजनाले आयोजना प्रभावित मिक्वाखोला गाउँपालिकाका महिलाहरुलाई लक्षित गरी मिति २०७८ पौष ८ गते एक छलफल कार्यक्रमको आयोजना ग¥यो । सो कार्यक्रमले आयोजना प्रभावित महिलाहरुको सशक्तिकरण र साझा स्वास्थ्यका सवालहरुलाई विशेष रुपमा समेटेको थियो ।
मध्य मेवाको विद्युत् खरिद सम्झौता
विद्युत् प्राधिकरण र मेवा डेभलपर्स प्रालिबीच ४९ मेगावाटको मध्य मेवा जलविद्युत् आयोजनाको विद्युत्...