by Mewa Developers | Jul 1, 2022 | post-csr
मध्य मेवा जलविद्युत आयोजनाले मिति २०७७ फाल्गुन १८ गते ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका, वडा नं ३, खाम्लुङ अवस्थित दोभान बजारमा भएको आगलागीबाट प्रभावित ५९ घरपरिवारलाई प्रति परिवार १ थानका दरले मिति २०७७ चैत्र ९ गते ग्यास चुल्हो वितरण गरेको...
by Mewa Developers | Jun 14, 2022 | post-csr
मेवा डेभलपर्सले प्रवद्र्धन गरेको मेवा डेभलपर्सले जलविद्युत क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि मिति २०७९, जेष्ठ २९ ३१ गतेसम्म तीनदिने व्यवसायजन्य सुरुक्षा तथा स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न गरेको छ...