Community Support Program (CSP)

लक्षित समूहबीच छलफल कार्यक्रम (FGD)

लक्षित समूहबीच छलफल कार्यक्रम (FGD)

मध्य मेवा जलविद्युत आयोजनाले आयोजना प्रभावित मिक्वाखोला गाउँपालिकाका महिलाहरुलाई लक्षित गरी मिति २०७८ पौष ८ गते एक छलफल कार्यक्रमको आयोजना गर्‍यो । सो कार्यक्रमले आयोजना प्रभावित महिलाहरुको सशक्तिकरण र साझा स्वास्थ्यका सवालहरुलाई विशेष रुपमा समेटेको थियो...

आगलागीबाट प्रभावित घरपरिवारलाई सहयोग

आगलागीबाट प्रभावित घरपरिवारलाई सहयोग

मध्य मेवा जलविद्युत आयोजनाले मिति २०७७ फाल्गुन १८ गते ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका, वडा नं ३, खाम्लुङ अवस्थित दोभान बजारमा भएको आगलागीबाट प्रभावित ५९ घरपरिवारलाई प्रति परिवार १ थानका दरले मिति २०७७ चैत्र ९ गते ग्यास चुल्हो वितरण गरेको...

जलविद्युत क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि व्यवसायजन्य सुरुक्षा तथा स्वास्थ्यसम्बन्धी तालिम

जलविद्युत क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि व्यवसायजन्य सुरुक्षा तथा स्वास्थ्यसम्बन्धी तालिम

मेवा डेभलपर्सले प्रवद्र्धन गरेको मेवा डेभलपर्सले जलविद्युत क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि मिति २०७९, जेष्ठ २९ ३१ गतेसम्म तीनदिने व्यवसायजन्य सुरुक्षा तथा स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न गरेको छ...