मध्य मेवाको विद्युत् खरिद सम्झौता

विद्युत् प्राधिकरण र मेवा डेभलपर्स प्रालिबीच ४९ मेगावाटको मध्य मेवा जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ। मध्य मेवाले प्राधिकरणको प्रणालीमा विद्युत्को उच्चतम माग भएका बेला (पिक) दैनिक ६ घण्टा विद्युत् ऊर्जा उत्पादन गर्नेछ। पीपीएमा प्राधिकरणका...