by Mewa Developers | Dec 30, 2022 | post-csr
मध्य मेवा जलविद्युत आयोजनाले आयोजना प्रभावित स्थानीयवासी तथा परियोजनाको साइटमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी मिति २०७८ मंसिर ३–६ सम्म ४ दिने प्राथमिक उपचार तथा आधारभूत सिपिआर (CPR) तालिम सम्पन्न गर्यो । नेपाल रेड क्रस सोसाइटीका प्रशिक्षकहरुद्वारा आयोजना प्रभावित...